सिमेरिङ/श्रद्धाञ्जली !

सिमेरिङ/श्रद्धाञ्जली !

ताप्लेजुङ जिल्ला फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, पिपुथाप निवासी यस थाकथाकुम माबाेहाङ वंश उत्थान प्रतिष्ठानका अध्यक्ष, 'थाकथाकुम माबाेहाङ वंशावली २०८२' प्रथम संस्करण संकलक, लेखक र सम्पादक आलाेक माबाेहाङ लिम्बूकाे बुबा तथा 'थाकथाकुम माबाेहाङ वंशावली' सल्लाहकार समिति सदस्य/केन्द्रीय सल्लाहकार समिति सदस्य तुम्याहाङ पूर्ण बहादुर माबाेहाङ (पूर्णहाङ)काे २०११ साल, चैत्रमा जन्म भई २०८३ साल, असार २५ गते बिहिबार ७२ वर्षकाे उमेरमा दु:खद निधन भएकाे छ । उहाँकाे निधनले माबाेहाङ परिवार स्तब्ध छाैं । मृतककाे आत्मा चीरशान्तिकाे कामनासहित श्रद्धाञ्जली अर्पण गर्दछाैं । साेकसन्तप्त परिवारमा साेकलाई शक्तिमा रुपन्तरण गर्ने उर्जा 'तागेरा निङ्वाफु माङ्'ले प्रदान गरून् भनी गहिराे समवेदना ब्यक्त गर्दछाैं ।

थाकथाकुम माबाेहाङ वंश उत्थान प्रतिष्ठान, नेपाल

केन्द्रीय, समिति

फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, सङ्सङ्बाे, ताप्लेजुङ, लिम्बुवान ।

© 2026 All right reserved to Thakthakum Mabohang Bangsha Utthan Pratisthan, Nepal  | Site By : SobizTrend