ताप्लेजुङ जिल्ला फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, सङ्सङ्बाे निवासी मकरजङ माबाेहाङ (गरा/मास्काेदेन अन्तरे)की श्रीमती मनरानी फुरुम्बाे माबाेहाङकाे २०१० साल, बैसाख ९ गते जन्म भई, २०८३ साल जेष्ठ १३ गते ७४ वर्षकाे उमेरमा दु:खद निधन भएकाे छ । उहाँकाे निधनले माबाेहाङ परिवार स्तब्ध छाैं । मृतककाे आत्मा चीरशान्तिकाे कामनासहित श्रद्धाञ्जली अर्पण गर्दछाैं । साेकसन्तप्त परिवारमा साेकलाई शक्तिमा रुपन्तरण गर्ने उर्जा 'तागेरा निङ्वाफु माङ्'ले प्रदान गरून् भनी गहिराे समवेदना ब्यक्त गर्दछाैं ।
थाकथाकुम माबाेहाङ वंश उत्थान प्रतिष्ठान, नेपाल
केन्द्रीय, समिति
फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, सङ्सङ्बाे, ताप्लेजुङ, लिम्बुवान ।