सिमेरिङ/श्रद्धाञ्जली !

सिमेरिङ/श्रद्धाञ्जली !

श्रद्धाञ्जली ! सिमेरिङ

सुनसरी जिल्ला धरान उपमहानगरपालिका १० नम्बर वडा, राँगा चाैक निवासी, थाकथाकुम माबाेहाङ तुम्याहाङ सञ्जहाङ माबाेहाङकि श्रीमती रञ्जिता तामाङ माबाेहाङकाे २०४२ साल असार ८ गते जन्म भई, मिति २०८३ साल बैसाख २८ गते ४१ वर्षकाे उमेरमा धरानस्थित आफ्नै निवासमा दु:खद निधन भएकाे छ । उहाँकाे निधनले माबाेहाङ परिवार स्तब्ध छाैं । मृतककाे आत्मा चीरशान्तिकाे कामनासहित श्रद्धाञ्जली अर्पण गर्दछाैं । साेकसन्तप्त परिवारमा साेकलाई शक्तिमा रुपन्तरण गर्ने उर्जा 'तागेरा निङ्वाफु माङ्'ले प्रदान गरून् भनी गहिराे समवेदना ब्यक्त गर्दछाैं ।

थाकथाकुम माबाेहाङ बंश उत्थान प्रतिष्ठान, नेपाल
केन्द्रीय समिति, 
फक्ताङ्लुङ-४ सङ्सङ्बाे, ताप्लेजुङ, लिम्बुवान ।

© 2026 All right reserved to Thakthakum Mabohang Bangsha Utthan Pratisthan, Nepal  | Site By : SobizTrend