सिमेरिङ (श्रद्धाञ्जली) !

सिमेरिङ (श्रद्धाञ्जली) !

ताप्लेजुङ जिल्ला फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, पिपुथाप निवासी यस 'थाकथाकुम माबोहाङ वंश उत्थान प्रतिष्ठान, नेपाल'का केन्द्रीय सदस्य इन्द्रप्रकाश माबोहाङकी माईली दिदि तथा 'थाकथाकुम माबोहाङ समाज यूके'का कोषाध्यक्ष युविन्द्र माबोहाङकी माईली बहिनी प्रबिना माबोहाङ (फुङ्लिङ नगरपालिका १० नम्बर वडा, माङ्युङ)को २०८३ साल बैशाख १० गते अल्पआयुमा असामयिक निधन भएको खबरले यस संस्था र सिङ्गो माबोहाङ परिवार स्तब्ध र मर्माहत भएका छौं । मृतक प्रबिना माबोहाङको आत्माप्रति चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्प गर्दर्छौ । सोकसन्तप्त इन्द्रप्रकाश र युविन्द्र माबोहाङसहित परिवारलाई 'तागेरा निङ्वाफू माङ'ले सोकलाई शक्तिमा रुपान्तरण गर्ने उर्जा दिउन् भनि गहिरो समवेदना ब्यक्त गर्दछौं ।

थाकथाकुम माबोहाङ वंश उत्थान प्रतिष्ठान नेपाल
केन्द्रीय, कार्यालय 
फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, पिपुथाप
लिम्बुवान, ताप्लेजुङ ।

 

© 2026 All right reserved to Thakthakum Mabohang Bangsha Utthan Pratisthan, Nepal  | Site By : SobizTrend