श्रद्धाञ्जली ! सिमेरिङ

श्रद्धाञ्जली ! सिमेरिङ

श्रद्धाञ्जली ! सिमेरिङ
ताप्लेजुङ जिल्ला आठराई त्रिवेणी गाउँपालिका ३ नम्बर वडा, हाङ्पाङ, खुवा निवासी, थाकथाकुुम माबाेहाङ वंश उत्थान प्रतिष्ठानकाे निवर्तमान केन्द्रीय सहसचिव शर्मिला हेम्ब्या माबाेहाङकी ससुराबुबा तथा 'थाकथाकुम माबाेहाङ वंशावली'काे सल्लाहकार तुम्याहाङ नैनबहादुर माबाेहाङकाे २०१४ साल श्रावण १४ गते, साेमबार जन्म भई, मिति २०८२ साल चैत्र ८ गते, आईतबार ६९ वर्षकाे उमेरमा हाङ्पाङ, खुवास्थित आफ्नै निवासमा दु:खद निधन भएकाे छ । उहाँकाे निधनले माबाेहाङ परिवार स्तब्ध छाैं । मृतककाे आत्मा चीरशान्तिकाे कामनासहित श्रद्धाञ्जली अर्पण गर्दछाैं । साेकसन्तप्त परिवारमा साेकलाई शक्तिमा रुपन्तरण गर्ने उर्जा 'तागेरा निङ्वाफु माङ्'ले प्रदान गरून् भनी गहिराे समवेदना ब्यक्त गर्दछाैं ।
 
थाकथाकुम माबाेहाङ बंश उत्थान प्रतिष्ठान, नेपाल
केन्द्रीय समिति,
फक्ताङ्लुङ-४ सङ्सङ्बाे, ताप्लेजुङ, लिम्बुवान ।

© 2026 All right reserved to Thakthakum Mabohang Bangsha Utthan Pratisthan, Nepal  | Site By : SobizTrend